अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा...

टेनिस राेका काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ...

७२ घण्टामा हतियार पुग्ने विश्वमा किसानलाई जीविकोपार्जनबाट वञ्चित नगरौँ...

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक...

समाचार

पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र पक्राउबारे बाेल्याे सर्वाेच्च

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा पक्राउबारे सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता/सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा...

समाज

बजार अनुगमन कडा पारिँदै: सहायक सीडीओ र इलाका प्रशासन प्रमुखलाई निरीक्षण अधिकृत तोकियो

काठमाडौं । सरकारले बजारमा हुने अनियमितता तथा उपभोक्ता ठगी...

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, दुई जनाको शव फेला

काठमाडाैं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालको बेसक्याम्प...

वर्षाका कारण २१ जनाको मृत्यु, पाँच घाइते, पाँच बेपत्ता

काठमाडौँ । भारी वर्षा, बाढीपहिरो र अविरल वर्षाजन्य घटनामा...

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र...

अर्थ

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको...

बाढीसँगै बग्यो रसुवागढी जलविद्युतको १६ अर्ब , सञ्चयकोषदेखि सर्वसाधरणको लगानी नै जोखिममा

काठमाडौं । केही समयअघि मात्रै व्यावसायिक उत्पादन सुरु गरेको...

हेलाे विशेष

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री

काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ...

अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे

अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको...

दुई दिनपछि चीनकाे उडान, तर बाढीले त्रिशुलीमै बिलायाे सपना

१२ गते चीन उड्ने टिकट हातमा थियो। तर १० गतेकाे...

निलो घरको वास्तविकता (भिडियो)

त्रिशुलीको यो निलो घर बाढीबाट बच्यो । यो घर...

‘बाँसबारी जग्गाकाण्डका आरोपीदेखि जुवाडे’सम्मका छन् नेपाली वाणिज्य तथा महावाणिज्यदूत

टेनिस राेका/हेलाेखबर काठमाडौं । विदेशी मुलुकका अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूत...

३ दशकपछि चल्न थाल्यो हेटौंडा कपडा उद्योग (भिडियाे)

काठमाडाैं । बालेन सरकारको पहल कदमीपछि तीन दशकदेखि बन्द...

प्रविधि

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत...

प्रवास

बेल्जियममा स्थानिय कर्मचारीकाे नविकरण नगरेपछि दुतावासकाे विराेध

काठमाडाैं । बेल्जियम ब्रसेल्स नेपाली दुतावास ब्रसेल्समा कार्यरत स्थानीय...

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

काठमाडाैं । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको...

बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग

बेल्जियम । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेर...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ ।...

अपराध/अनियमितता

स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन बैंकका अध्यक्ष पाण्डेले कसरी...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन निक्कै ठूलाे भूमिका...

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना...

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका छन्...

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा...

काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!” टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर...

स्मार्ट टेलिकम अनियमितता

एनआईएमबीका डिसिओ भन्छन्– ‘एनसेलसँग कुरा गरी लिलाम मिलाउने भन्ने कुरा पछि मात्र थाहा पाए’

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डिसिओ महेश शर्माले...

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष र सिइओसहित ७ जना विरुद्ध मुद्दा, अध्यक्ष र ५ जना डाइरेक्टर फरार (भाग-२)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर...

स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन बैंकका अध्यक्ष पाण्डेले कसरी भूमिका खेले ? (भाग-१)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले...

एनसेल खरिद बिक्री प्रकरण

एनसेल सेयर खरिद-बिक्री प्रकरण- के भएको थियो र अहिलेको अवस्था के छ?

काठमाडौँ । नेपालको प्रमुख निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी...

एनसेलले फाइदा कमाएर ६६ अर्ब भन्दा बढी रकम विदेश पठायो

काठमाडौं । एनसेलले ६६ अर्ब भन्दा बढी रकम विदेश...

एनसेल सेयर खरिद बिक्री १४ पटक- कारोबारको भुक्तानी पनि नेपालको बैङ्किङ प्रणाली बाहिरै

काठमाडौं । २०५८ सालमा स्थापना भएको एनसेलको अहिलेसम्म १४...

प्रशासन

४२ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडाैँ । ४२ उपसचिवकाे सरुवा गरिएकाे छ। भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले शुक्रबार उनीहरूकाे सरुवा...

स्वास्थ्य

चिकित्सक र सरकारबीच कुरो मिल्यो, बिहीबारदेखि अस्पताल खुल्ने

काठमाडाैं । आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएकाे छ । याे सहमतिसँगै बिहीबारदेखि अस्पतालहरू खुल्ने...

शिक्षा

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको...